तस्बिर
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै वकिलहरुले बुधबार पनि प्रदर्शन गरेका छन् । उनीहरु नाराबाजी गर्दै सर्वोच्च प्रवेश गरेका थिए । तस्बिर: बर्षा शाह / देश सञ्चार