ई-पासपोर्ट पाएपछि त्यसलाई देखाउँदै शताब्दी पुरुष सत्यमोहन जोशी l त्रिपुरेश्वरस्थित राहदानी विभागमा बुधबार एक कार्यक्रमका बीच सरकारले संस्कृतिविद् जोशीलाई ई–पासपोर्ट प्रदान गरेको हो। तस्बिर: रविन आचार्य / देशसञ्चार
तस्बिर