पाटनको मणिगल क्षेत्र ‘कात्तिक डबली’ मा बुधबार राति कात्तिक नाचअन्तर्गतको आठौँ अर्थात् अन्तिम दिन नृसिंह अवतार–हिरयण्यकश्यपु वध मञ्चन गर्ने क्रममा। प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्परानुसार बुधबार बेलुका यो वर्षको नृत्य समापन गरिएको हो। तस्बिर: सुलभ श्रेष्ठ / देशसञ्चार
तस्बिर