सत्य साईबाबाको ९६ औँ जन्मदिनका अवसरमा काठमाडौँमा रहेका सञ्जय साईबाबासँग भेट्दै पूर्वराजा ज्ञानेन्द्र शाह। अनुयायीहरुले सञ्जय साईबाबालाई साईबाबाकै अवतारका रुपमा हेर्ने गरेका छन्। सञ्जय साईबाबाको निवासमा सत्य साईबाबाको जन्मदिन मनाइएको थियो। तस्बिर : बर्षा शाह
तस्बिर