एमाले महाधिवेशनस्थलमा मतदानका लागि राखिएका विद्युतीय भोटिङ मेसिन। सोमबार राति बेलुकी ९ बजेदेखि मंगलबार बिहान ३ बजेसम्म मतदानका लागि समय निर्धारित गरिए पनि अन्तिम नामावली प्रकाशन गर्न ढिला हुँदा कार्यतालिका प्रभावित हुने देखिएको छ।
तस्बिर