गुरुङ समुदाय बिहीबार तमु ल्होसार मनाउने क्रममा। गुरुङ समुदायले तमु ल्होसारलाई नयाँ वर्षको रुपमा मनाउँछन्। ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ नयाँ हुन्छ। सरकारले तमु ल्होसारको अवसरमा सार्वजनिक विदासमेत दिएको थियो।
तस्बिर