कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि काठमाडौँको टेकू अस्पताल स्थित खोप केन्द्रमा पछिल्ला दिनमा खोपलगाउनेहरुको भिड बढेको छ । खोप लगाउन जानेहरुको लाइन अस्पतालबाट बाहिर मुलबाटोसम्म पुग्ने गरेको छ । तस्बिर: बर्षा शाह / देश सञ्चार
तस्बिर