जंगलभित्रको घाँसे मैदान चराहरुका लागि उपयुक्त बासस्थान मानिन्छ । सानो आकारका चराहरु घाँसे मैदान वा त्यस वरपरका साना रुखहरुमा गुँड बनाउने तथा बस्ने गर्छन् । बर्दिया राष्ट्रिय निकुञ्ज चरा अवलोक गर्न चाहनेहरुका लागि उपयुक्त गतव्य हो । तस्बिर : बर्षा शाह/देश सञ्चार
तस्बिर

चिरबिर चरी