वसन्त ऋतुको आगमनसँगै काठमाडौँका सडक छेउ तथा विभिन्न पार्कहरुमा फुलेका चेरी। बाटोको किनारमा गुलाबी, राता, छिर्केमिर्के तथा सेता चेरीका फूलहरुले अहिले काठमाडौँका सडकहरु आकर्षक देखिएका छन्। तस्बिर: बर्षा शाह/देशसञ्चार
तस्बिर

चेरीका फूलहरु