तीनदिने नेपाल भ्रमणमा शुक्रबार अपराह्न नेपाल आइपुगेका चिनियाँ विदेशमन्त्री वाङ यी। उनी पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमण सकेर नयाँ दिल्लीबाट चार्टर्ड जहाजमा काठमाडौँ आइपुगेका हुन्। तस्बिर : बर्षा शाह/देशसञ्चार
तस्बिर