बुद्ध जन्मस्थल लुम्बिनीमा बिरुवामा पानी हाल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी। मोदी सोमबार बुद्धपूर्णिमाका अवसरमा लुम्बिनीको ६ घन्टे भ्रमणका लागि त्यहाँ पुगेका हुन्। तस्बिर: सीपी खनाल
तस्बिर