मनसुन सुरु भएसँगै बाढीबाट हुनसक्ने मानवीय क्षति रोक्नका लागि बाँकेको राप्ती नदीमा उद्धारको पूर्वाभ्यास गरिँदै। पूर्वाभ्यासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका उद्धारकर्ता सहभागी थिए। तस्बिरः देशसञ्चार
तस्बिर