एक बालक कोरोनाबिरुद्ध खोप लगाउँदै। बिहीबारदेखि पाँच वर्षदेखि एघार वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको ‘फाइजर–बायोएनटेक’ खोपको पहिलो मात्रा दिन सुरु गरिएको छ। तस्बिरः सुलभ श्रेष्ठ/देश सञ्चार
तस्बिर