बाँसबारीस्थित न्यूरो अस्पतालमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको आफ्नो पिता वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको अन्तिम तस्बिर मोबाइलमा कैद गर्दै छोरीहरु मेधा, वसुधा र मञ्जरी। देवकोटाको अन्तिम संस्कार पशुपति आर्यघाट पनि छोरीहरुले नै गरेका थिए। तस्बिर-बर्षा शाह/देश सञ्‍चार
तस्बिर

बाबाको अन्तिम तस्बिर