काठमाडौँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा रहेको ह्वील चियरको गोदाममा बुधबार दिउँसो आगलागी भएपछि महानगरका मेयर बालेन शाह पनि आगलागीस्थल पुगेका छन्। तस्बिरः बर्षा शाह/देश सञ्चार
तस्बिर