
तस्बिर
छाता ओढेर इन्द्रसँग पानी माग्न जाँदै
खडेरी परेपछि छाता ओढेर पानी माग्न जाँदै गरेका कञ्चनपुरको शुक्लाफाँटाका राना थारु समुदायका महिलाहरु। छाता ओढेर पानी माग्न गए इन्द्र भगवानले पानी पर्ने राना थारु समुदायको जनविश्वास रहेको छ। तस्बिर-रासस