नेकपा माओवादी केन्द्रकाे विद्यार्थी संगठन अखिल क्रान्तिकारीले राष्ट्रपति विद्या भण्डारीकाे पुत्ला जलाएकाे छ। संगठनले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेपछि पुत्ला जलाएकाे हाे। तस्बिर: बर्षा शाह/देशसञ्चार
तस्बिर