मुगु तथा उपल्लो मुस्ताङबाट २८ दिन लगाएर लेते बजार ल्याइएका च्याङ्ग्रा दसैँका लागि पोखरा तथा काठमाडौँसहितका क्षेत्रमा पुर्‍याइन्छ। गोठाला तथा व्यापारीले लामो पैदल यात्रा गरेर उपल्लो पहाड तथा हिमाली क्षेत्रबाट भेडा-च्याङ्ग्रा ल्याएका हुन्। तस्बिर: टंक ढकाल।
तस्बिर

लेते बजारमा भेडा-च्याङ्ग्रा