बर्दियाको ठाकुरबाबा नगरपालिका, कालीगौडी गाउँको धान खेत । अगौटे धान पाकेर पहेँलो देखिएका छन् । तर पानी पर्ने भएपछि मौसमी अवस्था विचार गरेर मात्रै धान काट्न विज्ञले सुझाव दिएका छन् । तस्बिर : मदन चुनारा
तस्बिर