काठमाडौँको हाँडी गाउँमा सुरु भएको चोक्ते नारायणको जात्रा। तीन दिनसम्म चल्ने यो जात्रा हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि सुरु हुन्छ। तस्बिरः सुलभ श्रेष्ठ/देश सञ्चार
तस्बिर