धानखेती हुने देशका अधिकांश क्षेत्रमा मनसुनी झरी पर्न थालेसँग रोपाइँको चटारो छ । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा पनि रोपाइँ हुँदैछ । तर ललितपुरको गोदावरीको फाँटमा भने धान हरियो भइसकेको छ र किसान गोड्नमा व्यस्त छन् । तस्बिर: बर्षा शाह/देश सञ्चार
तस्बिर

गोडमेल