शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको धाप–सिम क्षेत्र अहिले बैजनी रंगका जंगली फूलहरुले रंगिन छ । जंगली जनावरसँगै वनफूलको मनोरम दृष्यका लागि कञ्चनपुरस्थित यो राष्ट्रिय निकुञ्ज सुपरिचित छ । तस्बिर : बर्षा शाह/देश सञ्चार
तस्बिर