हुम्लाका विभिन्न दुर्गम स्थानबाट मतपेटिका हेलिकोप्टरबाट सिमकोट लगिँदै। आमनिर्वाचन सम्पन्न भएको तीन दिनपछि सेनाको हेलिकप्टर एनए- ०५३ ले १ सय ३४ वटा मतपेटिका विभिन्न दुर्गम गाउँबाट सिमकोट ल्याइपुर्‍याएको हो। तस्बिर: अविनाश लामा
तस्बिर