निजी तथा अवसीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) कास्कीले आयोजना गरेको १७ औं प्याब्सन स्पोर्ट मिटमा माछापुच्छ्रे हिमाललाई पृष्ठभुमिमा राखेर मार्चपास गर्दै विद्यार्थीहरु । आइतबारदेखि पोखरा रंगशालामा प्याब्सन स्पोर्ट मिट सुरु भएको छ । तस्बिरः विनोद ढुंगाना/देशसञ्चार
तस्बिर