शनिबारको भारी वर्षाका कारण आइतबार जापानमा आएको बाढीले डुबानमा परेका बस्तीहरु। बाढी जापानका कुरासिकी सहर, ओकायामा प्रिफ्चुर, दक्षिणपश्चिम जापानमा बाढीले विध्वंश मच्चाएको छ। बाढीबाट ३० जनाको मृत्यु भएकव छ भने दर्जनौ बेपत्ता भएका छन्। तस्बिर-एएफपी/रासस
तस्बिर

जापानमा बाढीले बिजोग