उपप्रधानमन्त्रीको शपथ लिँदै विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने। पौडेलले अर्थ मन्त्रालय, श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्। तस्बिरः सुलभ श्रेष्ठ/देश सञ्चार।
तस्बिर