प्रचण्ड निवास खुमलटारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड। ओली बुधबार प्रधानमन्त्री प्रचण्ड निवासमा पुगेका हुन्। उनी दुई वर्षपछि खुमलटार पुगेका हुन्। आइतबार प्रचण्डलाई एमालेले प्रधानमन्त्रीकाे रूपमा समर्थन गरेसँगै बाम एकता हुनसक्ने आंकलन गरिएकाे छ। तस्बिर: प्रचण्डकाे सचिवालय
तस्बिर