बेल्चाले हिउँ पन्छाउँदै हुम्लाका स्थानीय। मंगलबार बिहानैदेखि हुम्लामा भारी हिमपात भएको छ। हिमपातले चिसो बढेको स्थानीयले बताएका छन्। तस्बिरः राजन राउत/देश सञ्चार।
तस्बिर