मैतीदेवी चोकमा रहेको प्रहरी बिट भत्काउँदै काठमाडाैँ महानगरको डोजर। सडक र फुटपाथ मिचेर निर्माण भएको भन्दै नगर प्रहरीको टोली पुगेर डोजर लगाइएको हो। तस्बिर: बर्षा शाह/देशसञ्चार।‍
तस्बिर