साउन महिनामा भवान शिवको पूजा विशेष रुपले हुने गर्छ । विशेष गरी महिलाहरु यो महिना हरेक सोमबार ब्रत बस्ने गर्छन् । बिहानै पशुपतिनाथ मन्दिरमा पूजा गर्न पुगेकी एक महिला । तस्बिर : बर्षा शाह/देश सञ्चार
तस्बिर

अास्था