रमजानको पहिलो दिन काठमाडौँको घण्टाघरस्थित काश्मिरी मस्जिदमा प्रार्थना गर्दै एक व्यक्ति। आजबाट इस्लाम धर्मावलम्बीहरुको एक महिना लामो पर्व रमदान सुरु भएको छ। तस्बिरः सुलभ श्रेष्ठ/देश सञ्चार।
तस्बिर