काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्ने अभियान सोमबारबाट सुरु भएकाे छ। महानगरसँग हिजो दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवाप्रदायक कम्पनीका प्रतिनिधिबीच भएको छलफलअनुसार तार व्यवस्थित गराउन लागिएको हो। तस्बिर: बर्षा शाह/देश सञ्चार
तस्बिर