स्वतन्त्र सांसद् अमरेश कुमार सिंहले सोमबारको प्रतिनिधिसभा बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा बोल्न समय नपाएको भन्दै आफूले लगाएको सर्ट र ग‍न्जी खोलेर विरोध गरेका छन्। तस्बिर: बर्षा शाह/देश सञ्चार
तस्बिर