नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको पैदल मार्गबाट ढुवानी भएर आउने थप कोटाको खाद्यान्न ढुवानीका लागि सिमकोट विमानस्थलमा आइपुुगेको माउण्टेन एयरलाइन्सको हेलिकोप्टर। सो हेलिकोप्टर सलीसल्लाबाट सिमकोट विमानस्थलसम्म खाद्यान्न ढुवानी गर्नेछ। तस्बिरः राजन रावत, हुम्ला
तस्बिर