असार १५ गतेका लागि भक्तपुरको प्रख्यात दही 'जुजुधौ' तयार गर्दै उद्यमी। जुजुधौलाई दहीहरुको राजा मानिन्छ। असार १५ मा दही, चिउरा, केरालगायतका परिकार खाने चलन छ। तस्बिर: सुलभ श्रेष्ठ
तस्बिर