नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत ईच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा खसेको पहिरो एक्साभेटरको सहायताले पन्छाइँदै । गए रातिदेखि अबरुद्ध यो सडकखण्ड अझै सुचारु भएको छैन् । तस्बिर: कृष्ण आचार्य/रासस
तस्बिर