आफ्नी पत्नी सीता दाहाललाई श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' । सीताकाे आज बिहान ८: ३३ मा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएकाे हाे। तस्बिर: बर्षा शाह/देश सञ्चार
तस्बिर