भूकम्पपीडितको लागि आएको राहत सामग्री समयमा वितरण नभई बिग्रिएपछि सोमबार नष्ट गरिँदैं । वि सं २०७४ वैशाख, जेठमा विभिन्न दाताहरुले जिल्ला दैविप्रकोप उद्धार समितिमार्फत वितरण गर्न दिएका राहत सामग्री समयमा पीडितलाई वितरण नगर्दा स्टोरमै सडेको थियो । तस्बिर-रासस
तस्बिर

राहत नष्ट