ललितपुरमा पञ्चदान पर्व मनाइँदै। बौद्ध संस्कृतिअनुसार बिहीबार पञ्चदान पर्व मनाइएको हो। प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन यो पर्व मनाउने गरिन्छ। तस्बिर: सुलभ श्रेष्ठ/देशसञ्चार।
तस्बिर