प्रस्तावित शिक्षा विधेयकको विरोधमा शिक्षक महासंघको आयोजनामा देशभरिबाट जम्मा भएका शिक्षकले राजधानीको माइतीघरदेखि नयाँ बानेश्वरसम्म बुधबार र्‍याली निकालेका छन्। र्‍यालीमा हजारौँको संख्यामा शिक्षकहरु सहभागी छन्। तस्बिर: बर्षा शाह/देशसञ्चार।
तस्बिर