भक्तपुरको पवित्र धार्मिक स्थल ख्वरे (हनुमानघाट)मा माधव नारायण ब्रत लिएका ब्रतालुहरु। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिने ब्रतमा विशेषतः केटा मानिसहरु ब्रत बस्ने र पल्टिमार्दै करीब.२ किलोमिटरसम्मको धार्मिक यात्रा पुरा गर्नु पर्ने हुन्छ। तस्बिर-सुलभ श्रेष्ठ
तस्बिर

माधव नारायण ब्रत