ईन्द्रजात्राको पहिलो दिन मंगलबार भाद्र शुक्ल द्वादशीमा इन्द्रध्वज लिंगो हनुमानढोका दरबार परिसरमा ठड्याउने क्रममा। काठमाडौँ उपत्यकामा इन्द्रजात्रा ८ दिनसम्म मनाउने परम्परा छ। तस्बिर: सुलभ श्रेष्ठ/देशसञ्चार।
तस्बिर