बडा दशैंको पहिलो दिन आइतबार काठमाडौंको हनुमानढोकास्थित दशैंघरमा घटस्थापना गरिएको छ। महकाली, श्री महालक्ष्मी र महाशक्ति स्वरुपा दूर्गा भवगतीको आराधनासहित जमरा रोपण गरी दशैंघरमा घटस्थापना गरिएको हो। तस्बिर: बर्षा शाह/देशसञ्चार।
तस्बिर