नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका क्षेत्रबाट नारायणी नदीमा डुङ्गा सयर गरिँदै । पर्यटक आकर्षित गर्न स्थानीय पर्यटन व्यवसायीहरूको पहलमा डुङ्गा सफारी सञ्चालन गरिएको हो । तस्बिर: विष्णुप्रसाद गौडेल/रासस
तस्बिर