संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चार दिने भ्रमणका लागि नेपालमा । नेपालमा रहँदा उनले उच्च पदस्थ सरकारी अधिकारीलगायत राजनीतिक दलका शीर्षहरूसंग भेटवार्ता गर्ने कार्यक्रम छ । तस्बिर: सुलभ श्रेष्ठ
तस्बिर