राजधानीको त्रिचन्द्र क्‍याम्पस अगाडि अनेरास्ववियूले प्रधानमन्त्री शेरबहादुर देउवाको शव निकालेर प्रदर्शन गरेपछि शव खोस्दै प्रहरी। प्रहरी विद्यार्थीबीच ढुंगा हानाहान हुँदा एक प्रहरी घाइते भएका छन्। तस्बिर-सुलभ श्रेष्ठ
तस्बिर

प्रहरी र विद्यार्थीबीच झडप