नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली दैलेखको गुराँस गाउँपालिकास्थित राउटे बस्तीमा। राउटे मुखिया सूर्यप्रकाश शाहीले ओलीलाई फूलमालाले स्वागत गर्दै उपहार पनि दिएका छन्।
तस्बिर