काठमाडौँको पशुपतिनाथ मन्दिर क्षेत्रमा त्रयोदशीको दिन दीप प्रज्वलन गरी राति जाग्राम बसी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सोमबार बालाचर्तुदशीको दिन शतबीज छर्ने भक्तजनको घुइँचो। तस्बिर : सुलभ श्रेष्ठ
तस्बिर