ललितपुर महानगरपालिकामा फुटपाथ व्यवसायीहरुलाई व्यापार गर्न नदिने निर्णयबिरुद्ध प्रदर्शनमा उत्रिएका ई: सहितका प्रदर्शनकारीहरुलाई स्थानीयले अवरोध गरेका छन्। उनीहरु मंगलबार अपराह्नदेखि ललितपुर महानगरपालिकाअगाडिको फुटपाथमा प्रदर्शन सुरु गरेका थिए। तस्बिर: बर्षा शाह/देशसञ्चार।
तस्बिर