ढाका टोपी दिवसको अवसरमा सोमबार बसन्तपुरमा जागरुक युवा अभियान नेपालले आयोजना गरेको टोपी दिवस कार्यक्रममा ढाका टोपी र नेपाली राष्ट्रिय झण्डासहित आएका सहभागीहरु । तस्बिर : हरिराम भेटुवाल/ रासस
तस्बिर